नेपाली जनसम्पर्क समिति अमेरिका विघटन

काठमाडौं । स्थापनाकालदेखि विवादमा रहँदै आएको नेपाली जनसम्पर्क समिति अमेरिका विघटन भएको छ । अमेरिकाको वर्तमान कार्यसमितिको म्याद २०१७ को नोभेम्वर २२ देखि समाप्त भएको भएको थियो । कांग्रेसले उक्त समिति भंग गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । तीन वर्षअघि टेक्सासमा सम्पन्न भएको एकताको अधिवेशनपछि तदर्थ रुपमा चलिरहेको समितिले … Continue reading नेपाली जनसम्पर्क समिति अमेरिका विघटन